MJ Radio
Facebook Twitter Youtube Skype
Flag

साकेलामा विल्शन र एलिशाले नाचे

Published Date: 2017-05-14 00:00:00



उभौली पर्वको अवसरमा हिजो राई समुदायको सस्काँर झल्कने गीत सार्वजनिक गरिएको हो । सोई ढोले सोई बोलको गीतमा राजेश पायल राई र बसन्ती राईको आवाज रहेको छ । विमल डागीको संगीत रहेको यस गीतमा हाँस्य कलाकार विल्शन विक्रम राई, एलिशा राई अनि राजेश पायल आफैले अभिनय गरेका छन् । 


विल्शनको निर्देशनमा बनेको यस भिडियोमा राई समुदायले मान्दै आएको विभिन्न चार्डपर्व, भाषा र संस्कृतिलाई निकै आकर्षण तरिकाबाट प्रस्तुत गरिएको छ ।


loading...