MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अप्सरा र फिरोजको ‘जीवनको मोडमा’ सार्वजनिक

Published Date: 2017-05-14 00:00:00



गायिका अप्सरा घिमिरे र फिरोज बस्नेतको आवाजमा ‘जीवनको मोडमा’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा गायिका अप्सरा र नव नायक आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ । 


यस भिडियोलाई निर्देशन र सम्पादन सतिज श्रेष्ठले गरेका हुन । आकाशले ‘तिमी संगै’ नेपाली चलचित्रमा अभिनय गरेका छन् । गायिका अप्सराले आफ्नो आवाज रहेका प्राय गीतहरुमा आफै अभिनय गर्ने गरेकी छिन् ।



loading...