MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक ताराबीरको "कान्छि आइलभ यु " सार्वजनिक

Published Date: 2017-05-16 00:00:00



गायक ताराबीर पाण्डेको ‘कान्छि कान्छि कान्छि आइलभ युु नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। योदिन एमएल सम्बाहाम्फेको शब्द तथा सङ्गीतमा तयार भएको भिडियोमा टंक बुढाथोकीको ऐरेञ्ज रहेको छ।

तुलसी बाँस्कोटाको निर्देशन र सम्पादनमा तयार भएको भिडियोमा सारिका, पियुसशम्शेर कुवँरसँगै जिवन कटुवाल र सुरज शर्माले कम्मर मर्काएका छन्। डान्सीङ बिटमा रहेको उक्त चुलबुले गीतको भिडियोलाई जनकराज अधिकारीले छायाँकन र जीवन कटुवालको कोरियोग्राफी रहेको छ ।


loading...