MJ Radio
Facebook Twitter Youtube Skype
Flag

रिया श्रेष्ठको अर्को हट नृत्य सार्वजनिक (भिडियो सहित)

Published Date: 2017-05-17 00:00:00



पछिल्लो समय हट मोडलको रुपमा चर्चित बनेकी नायिका तथा मोडल रिया श्रेष्ठले अभिनय गरेको साइनो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बलु बिसिको स्वरमा सजिएको उक्त गीतमा करण न्यौपानेको शब्द तथा भद्र अलीको संगीत रहेको छ ।


loading...