MJ Radio
Facebook Twitter Youtube Skype
Flag

झुकिएर पनि कहिलै दुधसँग नाखानुस यी चीजहरु

Published Date: 2017-05-18 00:00:00



दुध दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो जसले स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ।दैनिक रूपमा एक गिलास दुध पिउनाले मष्तिष्कलाई निकै फाइदा गर्छ। तर, यदि दुधको प्रयोग गर्दा केही करामा ध्यान दिन सकिएन भने दुधले फाइदा भन्दा बेफाइदा चै गर्छ। दुधसँग खान नहुने कुराहरु एस प्रकारका छन्।

१) दुधको साथमा मूला, जामुन, माछा जस्ता पदार्थ खान हुँदैन किनकि यसले छालामा समस्या देखिन सक्छ।

२) दुध खानासँग प्रयोग गर्ने गर्छौ तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने यसले स्वास्थ्यलाई फाइदा गर्दैन।

३) दुध र दही कहिल्यै पनि पिउनु हुन्न । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ।

४) दुधमा भिटामिन,प्रोटिन,मिनिरल लगायत सबै तत्वहरू पाइन्छ जसले नुनिलो चीज खाँदा पाचनशक्तिमा असर पर्ने गर्छ।

५) दुध र माछा पनि एकैसाथ खानु हुँदैन यसले ग्याष्ट्रिक ,एलर्जी र छालासम्बन्धी रोगहरू लाग्ने गर्छ।

loading...