MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सिर्जुको प्रितले कसलाई बनायो बैमानी, हेर्नुस भिडियो

Published Date: 2017-05-19 00:00:00



चर्चित गायिका तथा मोडल शिर्जु अधिकारी र गायक सन्तोष रजाउरेको आवाजमा "यो प्रित बैमानी"बोलको पप गीत सार्वजनिक भएको छ। गीत भिडियोलाई हाइलाइटस नेपालले आफ्नो यु टुब च्यानल मार्फत सार्वजनिक गरेको हो।

गितमा कपिल मनीको शब्द साथै स्वयम गायक सन्तोष रजाउरेको संगीत रहेको छ। नितिन चन्दले निर्देशन गरेको गीतलाई दुबईको विभिन्न रमणिय स्थानमा छायांकन गरिएको छ साथै गीतको सम्पादन रुपेश खडकाले गरेका हुन्। गायिका शिर्जु अधिकारीलाई मोडल मोहन बोगटीले अभिनयमा साथ् दिएका छन्।



loading...