MJ Radio
Facebook Twitter Youtube Skype
Flag

पोखराकी माईली किन जान्छिन पाखा पाखा मा

Published Date: 2017-05-19 00:00:00



मुकेश रसाइलीको शब्दरसंगीत र स्वोर रहेको गीत "पोखराकी माईली"सार्वजनिक भएको छ। दैनिक जसोआउने गीत संगीतहरु भन्दा फरक तरिकाले यो गीतमा प्रस्तुत भएको छ।

सिर्जन बरालले निर्देशन गरेको गीतलाई सुशान्त र अनुले अभिनय दिएका छन्। भिडियोमा रेशम दर्लामेको छायांकन साथै प्रदीप दाहालको सम्पादन समाबेश छ।



loading...