MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘ह्याप्पी भाग जाएगी’को सिक्वेलमा शोनाक्षी

Published Date: 2017-05-27 00:00:00



आनन्द एल रोयको सिनेमा ह्याप्पी भाग जाएगीको सिक्वेलमा अभिनेत्री सोनाक्षी सिन्हा हुन सक्ने सम्भावना देखिएको छ । सोनाक्षीले सिनेमाको स्क्रिप्ट मन पराएकी छिन् तर सिनेमा साईन भने गरेकी छैनन् । हयाप्पी भाग जाएगीमा डायना पेन्टी, अभय देओल र अली फजल मुख्य भूमिकामा थिए । तर निर्माता सिक्वेलमा कलाकार परिवर्तन गर्ने सोचमा छन् ।

loading...