MJ Radio
Facebook Twitter Youtube Skype
Flag

दीपिका भारतकी नम्बर वान हट महिला

Published Date: 2017-06-03 00:00:00



अभिनेत्री दीपिका पादुकोण म्याक्सिम ईण्डियाले जारी गरेको सय हटेस्ट महिलाको सूचिको एक नम्बरमा परेकी छिन् । जुन र जुलाईको लागि म्याक्सिम कभर गर्ल बनेकी दीपिकाको एक तस्बिर सेयर गर्दै म्याक्सिमले सामाजिक सञ्जालमा यसको जानकारी दिएको हो । 


यो सूचिमा अभिनेत्री प्रियंका चोपडा पनि परेकी छिन् । बलिवुड हुँदै हलिवुडमा पनि कदम बढाएकी दीपिका यतिबेला सिनेमा पद्मावतीको छायाकंनमा व्यस्त छिन् । सिनेमामा उनी रानी पद्मावतीको भूमिकामा छिन् भने उनका कथित प्रेमी रणवीर सिंह अलाउद्दिन सिद्धिकीको भूमिकामा छन् ।

loading...