MJ Radio
Facebook Twitter Youtube Skype
Flag

बजनेट वेवसाइटले गरेको सर्वेक्षेणमा प्रियंका संसारकी दोस्री सुन्दरी अभिनेत्री

Published Date: 2017-06-04 00:00:00



बजनेट वेवसाइटले गरेको सर्वेक्षेणमा प्रियंकाले यो स्थान हासिल गरेकी हुन्। सूचिको पहिलो स्थानमा भने चर्चित गायिका वियोन्सेले कब्जा जमाएकी छन्।प्रियंका दोस्रो स्थानमा रहँदा उनले हलिउड सुन्दरीहरू एन्जोलिना जोली, एमा वाट्सन, मिसेल ओबामा तथा गिगी हाडिस लगायतकालाई पछाडी पारिन्। दोस्री घोषित भएकी ३४ प्रियंकाले ट्विट गर्दै भोट गर्ने सबैलाई धन्यवाद भन्दै वियोन्से आफ्नो समेत नम्बर १ भएको लेखेकी छन्।

loading...