MJ Radio
Facebook Twitter Youtube Skype
Flag

जन्मिएको केही मिनेटपछि नै नव शिशु हिँड्न थाले

Published Date: 2017-06-11 00:00:00



ब्राजिलको एक अस्पतालमा जन्मिएको केही मिनेटपछि नै एकजना नवजान शिशु हिँड्न थालेको दृश्य छ ।फेसबुकमै पनि लाखौँले हेरिसकेको र शेयर गरेको यो भिडियोमा नर्सको एउटा हातमा आफ्नो छाति अठ्याएर नवजात शिशु हिड्न खोजिरहेको देखिन्छ ।

अस्पतालको ड्रेसमा रहेकी ती नर्स शिशु हिडेको भन्दै आश्चर्य मानेर चिच्याइरहेकी छिन् । आफुले नुहाइदिन थालेको बेला बच्ची हिड्नको लागि उठेको उनले बताएकी छिन् । तर जब आफ्नै आँखाले देख्नुहुन्छ तब पत्याउन बाध्य हुनुहुन्छ ।’ उनले भनेकी छिन् ।गत मे २६ मा सोसल मिडियामा अपलोड गरिएको उक्त भिडियो दक्षिण ब्राजिलको सान्टा क्रुज अस्पतालमा खिचिएको हो ।



loading...