MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कलाकार दिपक क्षेत्रिको उपचारार्थ सेलिब्रेटी म्यानेजमेन्ट नेपालको सहयोग

Published Date: 2017-06-15 00:00:00



घाटिको क्यन्सर भएर लामो समय देखि बिरामी भएका कलाकार दिपक क्षेत्रिको उपचारार्थ सेलिब्रेटी म्यानेजमेन्ट नेपालले रकम संकलन गरि हस्तान्तरण गरेका छन । क्षेत्रि निवाशमा कार्यक्रम गरि रु। ५२१५० हस्तान्तरण गरिएको हो। 


ख्याती प्राप्त गायक गायिकाहरुले रकम संकलन गरि सहयोग गरिएको उक्त हस्तानतरण कार्यक्रममा सेलिब्रेटी म्यानेजमेन्ट नेपालले सहयोग गर्ने सम्पुर्ण कलाकारहरुप्रति आभार प्रकट गरेको छ ।



loading...