MJ Radio
Facebook Twitter Youtube Skype
Flag

विनसँग फेरि दीपिका

Published Date: 2017-06-18 00:00:00



‘एक्सएक्सएक्स ४’ मा पनि दीपिका पादुकोणले मुख्य भूमिका निर्वाहा गर्ने भएकी छिन् । कारूसोले ट्विटरमार्फत फ्यान्सलाई यस विषयमा जानकारी दिएका छन् । यो ट्वीटपछि एक फ्यानले बुझ्न खोजे कि यसको सिक्वेलमा दीपिकाको अलावा को(को को(स्टार फेरि देखिँदैछन् रु र, उनले उत्तर दिए, ‘यसमा सबै जना हुनेछन् ।


अर्थात यो सिक्वेलमा रूबी रोज, विन डीजल, नीना दोब्रेव र दीपिका फेरि एकसाथ देखिनेछन् । डीजे कारुसोको डायरेक्शनमा बनेको ‘हह्हस् च्भतगचल या ह्बलमभच ऋबनभ’ मा दीपिका र विन डीजलको केमिस्ट्रीलाई दर्शकहरुले खुबै रुचाएका थिए । यतिमात्र होइन, यी दुई अफ स्क्रिन पनि राम्रो बोन्डिङ राख्छन् । यो फिल्मबाट दीपिकाले हलिउडमा डेब्यू गरेकी थिइन् ।

loading...