MJ Radio
Facebook Twitter Youtube Skype
Flag

प्रभास बलिउडमा डेब्यु गर्दै

Published Date: 2017-06-27 00:00:00



करन जोहर या रोहित शेट्टीको फिल्मबाट प्रभास बलिउड फिल्ममा पाइला राख्दैछन् ।भारतको एक लीडिङ डेलीका अनुसार, प्रभास र साजिद नाडियावालाले एक नयाँ फिल्मको शिलशिलामा केही गोप्य बैठक गरिसकेका छन् । प्रभास र साजिदको बीचमा अहिलेसम्म दुई मिटिङ भएको छ र यी दुईको प्रोजेक्ट्समाथि नै कुराकानी भएको भारतीय मिडियाले बताएका छन् । 


खबरका अनुसार, चाँडै यस विषयमा फाइनल हुनेछ । साजिदले योभन्दा अगाडि टाइगर श्राफ, कृति सेननलाई पनि लञ्च गरिसकेका छन् । प्रभास अहिले आफ्नो नयाँ फिल्म ‘साहो’को सुटिङमा व्यस्त छन् ।

loading...