MJ Radio
Facebook Twitter Youtube Skype
Flag

छायाकार राम कुमार केसिले मोडल पूजालाई दुनियाको नज़रमा यो के गराए ल हेर्नुस

Published Date: 2017-08-10 00:00:00



छायाकार राम कुमार केसिले हालै मात्र एउटा भिडियो निर्माण गरेका छन । प्राय जसो चलचित्रकै छायाँकनमा व्यस्त रहने केसी पछील्लो समयमा भिडियो मेकिङमा पनि अघी बढेका छन । स्याडो क्रियशन्को प्रस्तुती रहने उक्त भिडियो निकै राम्रो बनेको छ । उनले गायिका रजनि भण्डारीको स्वरमा रहेको गीत ‘दुनियाँको नजरमा दोशी भयो हाम्रो माया’को भिडियो निर्माण तथा निर्देशान् गरेका छन । भिडियोमा नव प्रबेशी मोडल पूजा सिलवाल र ओबी रायमाझिको दम्दार अभिनय देख्न सकिनेछ । 


राजेश कैदिको शब्द रहेको उक्त गीतलाई शिशिर साधकले संगीत दिएका हुन । भिडियोको पोस्ट प्रोडक्सनको जिम्मेवारि भने टेकेन्द्र शाहले पुरा गरेका छन । उक्त भिडियोलाईLIMELIGHT Nepalको YouTube च्यानलबाट दर्शक श्रोताले हेर्न सक्नुहुनेछ 



loading...