MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नेपाल–भारतको सीमामा घटेको सत्य घटनामा ‘दि कर्मा’

Published Date: 2017-08-10 00:00:00



विश्वदिप घिमिरेको निर्देशनमा बन्न लागेको ‘दि कर्मा’ नामक चलचित्र निर्माण हुने घोषणा गरिएको छ । नेपाल र भारतको सीमामा हुने घट्ने घटनामा आधारित रहेर चलचित्र निर्माण हुनेछ। सत्य घटनामा रहेर निर्माण हुने बताईएको चलचित्रले बदलाको कथालाई प्रस्तुत गर्नेछन्।

चलचित्रमा मुम्बईका कलाकार दिपक आनन्द मुख्य भूमिकामा रहनेछन्। बलीउड तथा दक्षिण भारतीय चलचित्रमा सक्रिय रूपमा काम गरिरहेका दीपकले ’लभ सब प्यार व्यार’, ’अञ्जान’, ’ह्यांग टिल डेथ’ लगायतका टलीउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गरेका छन् । नेपाल–भारतको सीमामा घटेको सत्य घटनामा आधारित रहेको चलचित्रले बदलाको कथालाई प्रस्तुत गर्ने छन् ।


loading...