MJ Radio
Facebook Twitter Youtube Skype
Flag

रोबिनको निर्देशन तथा अभिनय रहेको म्युजिक भिडियो पिडा दिई गयौ सार्वजनिक

Published Date: 2017-08-11 00:00:00



भर्खरै म्युजिक भिडियो क्षेत्रमा लागेका रोबिन ले आफ्नै निर्देशन तथा अभिनयमा हिजो मात्रै नयाँ म्युजिक भिडियो युटुबमा सार्बजनिक गरेका हुन । उक्त भिडियो एकै दिनमा १३ हजार भन्दा बढीले हेरेका छ्न। 


भिडियोमा सम्पुर्ण कलाकार नयाँ भए पनि भिडियो को पात्र हरुको अभिनय र कथा साथै गित पनि राम्रो भएकोले नतिजा राम्रो आएको जनाइएको छ ।



loading...