MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नेपाली जेन्टलम्यानमा बिनोद र नम्रताको मस्ती

Published Date: 2017-08-12 00:00:00



गायक विनोद ढकालको नयाँ म्युजिक भिडियो नेपाली जेन्टलम्यान युट्युव च्यानलमा रिलिज भएको छ ।लक्ष्मण निरौलासँग संयुक्त गायन रहेको हिपहप पप नेपाली जेन्टलम्यानको म्युजिक भिडियोमा अभिनेत्री नम्रता सापकोटा पनि रहेकी छिन् । 


गायकद्वयको हिपहप प्रस्तुती रहेको म्युजिक भिडियोले क्लव र पप गीतका पारखीको मन जित्ने गायक ढकालले जनाएका छन् । गीतलाई सङ्स नेपालले रिलिज गरेको हो ।



loading...