MJ Radio
Facebook Twitter Youtube Skype
Flag

लहडैमा लाईयो माया छुट्ने डर भो कसम

Published Date: 2017-08-14 00:00:00



गायक सुमन केसीको स्वरमा सजिएको ‘लहडैमा लाईयो माया छुट्ने डर भो कसम’ बोलको रोमान्टीक गीत सार्वजनिक भएको छ। रङ्ग पत्रकार स्वस्तिका चिलुवालको शब्द रहेको उक्त गीतमा रमेश कडरियाको सङ्गीत रहेको छ। 


लोक तथा आधुनिक सैलीको यो भिडियोमा मोडल अनुज चिलुवाल र ओशिन भट्टराई लाई फिचरिङ गरिएको छ। एस.ए। भिजनको ब्यानरमा निर्माण भएको गीतको भिडियो लाई जीवन शाहीले निर्देशन गरेका हुन्। अर्जुन पोखरेलले सम्पादन गरेको गीतको भिडियोलाई फिल्मीजुम टेलीभिजनले सार्वजनिक गरेको हो।


loading...