MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक स्पन्दन बम्जनको त्यो डाँडामा’ सार्वजनिक

Published Date: 2017-08-15 00:00:00



नेपाली संगीतिक क्षेत्रमा आफ्नो छुटै आवाज बाट नयाँ पहिचान बनाउन चाहने गायक स्पन्दन बम्जनको दोस्रो तमाङ सेलो गीत ‘त्यो डाँडामा’ भर्खरै युटुबमार्फत सार्वजनिक भएको छ। आफ्नै स्वर, शब्द र सङ्गीत गीतमा पवन वाङ लामाको एरेन्ज गरेका हुन। आर बी लामा सिङ्दनले निर्देशन गरेको उक्त गीतमा स्पन्दन ,निसा, सागर, ऋशी र राजुले अभिनय गरेका छन्। गीतलार्इ सङ्स नेपालले बजारमा ल्यएको हो। 




loading...