MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक लाक्प शेर्पाको “ए राम साइली” सार्वजनिक

Published Date: 2017-08-15 00:00:00



गायक लाक्प शेर्पा “ए राम साइली” नयाँ गीतको म्यूजिक भिडियो लिएर बजारमा आएका छन्। गीतमा सविना केसीको शब्द, बिकास चौधरीको सङ्गीत र लाक्पा शेर्पाको स्वर रहेको छ। दर्शक श्रोताको सल्ला , सुझाप र माया पाएका शेर्पाको यो चौथो गीत हो।

लाक्पा शेर्पाले निर्देशनमा तयार भएको उक्त भिडियोमा नायिका तथा मोडल अनु शाह तथा पत्रकार रन्जितको मज्जाको केमेष्ट्रि देखिन्छ । अमृत सुनुवारको छायाङ्कन रहेको भिडियोलाई माधब बेलबासे ले सम्पादन गरेका हुन। यस गीतलाई सङ्स नेपालले युवटुब मार्फत सार्वजनिक गरेको छ।


loading...