MJ Radio
Facebook Twitter Youtube Skype
Flag

"ए मेरो हजुर २" को रमाइलो नयाँ गीत उकालीमा जाँदा जाँदै

Published Date: 2017-08-18 00:00:00



चलचित्र ए मेरो हजुर २ को नयाँ गीत सार्वजनिक भएको छ । उकालीमा जाँदा जाँदै बोलको गीतमा बसन्त सापकोटाको संगीत तथा राजेश पायल राई र ईन्दिरा जोशीको स्वर छ । शब्द पनि संगीतकार सापकोटाकै छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियामा चलचित्रका कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतकाको अभिनय रहेको छ ।



loading...