MJ Radio
Facebook Twitter Youtube Skype
Flag

हाम्रो जक्सन बाढी पीडित राहत संकलमा गीतकार उत्तम भण्डारीको सहयोग

Published Date: 2017-08-20 00:00:00



अविरल वर्षाको कारण तराईको साथै पुर्वको बिभिन्न स्थान अझै डुवानमा छ। बाढी प्रभावित क्षेत्रमा जनधनको बढ्दो क्षतिसँगै न्यानो लुगा, खानलाई पानी, औषधि, र बस्नका लागि स्थानको पनि कमि हुँदै गइरहेको अवस्थालाई मध्यनजर गरी हाम्रो जक्सन बाढी पीडित राहत संकलन कार्यक्रम संचालन गरेको छ। 


बाढी प्रभावितलाई दुबईमा कार्यरत गीतकार उत्तम भण्डारी ज्यु ले रु ५००० सहयोग प्रदान गरेका छन्। सहयोगी हातलाई हाम्रो जक्सन ग्रुपको तर्फ बाट विशेष आभार प्रकट गर्दै उहाको जस्तै सहयोगी मनहरु कोहि हुनुहुन्छ भने ग्रुपको यो Id मा मेसेज गर्न सक्नुहुनेछ।


गीतकार उत्तम भण्डारीका चर्चित गीतहरु




loading...