MJ Radio
Facebook Twitter Youtube Skype
Flag

बिर्सेर जाने निर्मोहीलाई गायक हिमालको मिठो सम्झना

Published Date: 2017-08-20 00:00:00



नेपाली सङ्गीत क्षेत्रमा सक्रिय गायक हिमाल श्रेष्ठको नयाँ गीत "बिर्सेर जाने"  सार्वजनिक भएको छ। सुरेश राईको शब्दर सङ्गीत रहेको गीतमा रप्रविन श्रेष्ठको एरेन्ज समावेश रहेको छ।

रप्रविन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा झरना गुरुङ र कुमार कार्कीको अभिनय रहेको छ। सूरज श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोमा टेकेन्द्र शाहले सम्पादन गरेका छन्।




loading...