MJ Radio
Facebook Twitter Youtube Skype
Flag

वर्षाको नयाँ गीत ‘आकाशको तारा’ सार्वजनिक

Published Date: 2017-08-23 00:00:00



गायिका वर्षा कर्माचार्यको ुुआकाशको ताराुु आफ्नै युट्युव च्यानल मार्फत गीतको भिडियो सार्वजनिक भएको छ। हरकुलिश बस्नेतको शब्द तथा सङ्गीतमा समावेश रहेको गीतलाई एरेञ्जपनि हरकुलिशले नै गरेका छन्।

धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयम् गायिका वर्षासँगै शिव गुरुङले फिचरिङ गरेका छन्। म्युजिक भिडियोमा मेकअप र कारियोग्राफी पनि गायिका वर्षाले नै गरेकी छिन् भने सिनेमाटोग्राफी प्रकाश राईको रहेको छ। हाल अमेरिकामा रहेकी गायिका वर्षा पहिलो गीतलाई जस्तै यो गीतलाई पनि दर्शकले मनपराउने आसामा रहेको बताइन्।


loading...