MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सन्नी लियोनीको आइटम डान्स ‘ट्रिप्पी–ट्रिप्पी’ रिलिज

Published Date: 2017-08-23 00:00:00



संजय दत्त अभिनित चलचित्र “भुमि”को पहिलो आइटम गीत आउट भएको छ। बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम डान्स रहेको नयाँ गीत “ट्रिप्पी–ट्रिप्पी”मा नेहा कड्क्क , बेनी दयाल, बृजेश शान्डिल्य र बादशाहको स्वर रहेको छ। भुमिका ट्रेलर केही दिन अघि आउट भएको थियो। 



loading...