MJ Radio
Facebook Twitter Youtube Skype
Flag

बरुणको ‘जुड्वा २’को ट्रेलर आउट

Published Date: 2017-08-23 00:00:00



अभिनेता वरुण धवनको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा २’को ट्रेलर सार्वजनिक भएको छ। ‘जुडुवा २’ को ट्रेलर फरक ढंगले सार्वजनिक गरिएको छ। नायक सलमान खानको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा’को रिमेकको रुपमा बनेको यो चलचित्रलाई निर्देशक डेविड धवनले निकै रोमाञ्चक पाराले तयार गरेका छन्।

सन् १९९ को सिनेमा ‘जुडुवा’को सिक्वेल ‘जुडुवा २’ लाई डेविड धवनले निर्देशन गरेका हुन्। ‘चलचित्रमा नायिकाद्धय ज्याकलिन फर्नान्डेज र तपसी पन्नुको मुख्य भूमिका छ। चलचित्रमा दुबै निकै बोल्ड देखिएका छन्। कमेडी, एक्सन र रोमान्सको यो चलचित्र सेप्टेम्बर २९ बाट रिलिज हुँदैछ।


loading...