MJ Radio
Facebook Twitter Youtube Skype
Flag

केआउँदो रहेछ जिन्दगीमा भन्दै छन् भुवन

Published Date: 2017-08-26 00:00:00



गायक भुवन सुप्तिहाङ राई पाँचौ एल्बम ‘सम्मान मेरो’मा समावेश ‘ अर्को नयाँ गीत "आउँदो रहेछ" सार्वजनिक भएको छ। विश्वकाजी राईको शब्द तथा महाराजा थापाले एरेन्ज गरेको यस गीतमा भुवनकै सङगीत र स्वर छ।

कृष्ण आचार्यको निर्देशन रहेको यस भिडियोलाई युवराज राईले छायाँकन गरेका छन। भिडियोमा दिक्पाल कार्की, बर्षा शिवाकोटी र सुजन राईले अभिनय गरेका छन्। गायक तथा सङ्गीतकार भुवनको यस सार्वजनिक गीत तथा भिडियोमा विना आधार शंका गर्नु हुन्न भन्ने सन्देश बोकेको छ। गीतको भिडियोमा कसैलाई सहयोग गरेकै भरमा शंका गरेर अनावश्यक यातना दिइएको दृश्य निकै भावनात्मक छ।


loading...