MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गीतकार रोहन पौडेलको नयाँ गीत "जिन्दगीको दुइ पल"म्युजिक भिडियो सार्बजनिक

Published Date: 2017-08-29 00:00:00



गीतकार रोहन पौडेल (जनक) नयाँ गीत "जिन्दगीको दुइ पल" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोको गीतमा हरि लम्सालको संगीत रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

यस्तै यो गीतमा चर्चित गायक सन्तोष लामा अनि गायिका मेलिना राईको आवाज रहेको छ भने भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

उक्त भिडियो लाई अर्जुन तिवारीले छायांकन गरेका छन् भने भिडियोमा भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ ।

निशान घिमिरेको सम्पादनमा रहेको यस भिडियोमा रिमा बिश्वकर्मा र जीवन भट्टराईको अभिनय रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको ।

अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको यो भिडियोमा सबिन पौडेलको प्रस्तुति रहेको छ । 



loading...