MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक निमा लामा र बबिता सुनुवारको " यो साथ तिम्रो लागि" सार्वजनिक

Published Date: 2017-12-27 00:00:00



गायक निमा लामाको नया गीत " यो साथ तिम्रो लागि" भन्ने गीत युट्युब मार्फत सार्वजनिक भएको छ | निमा लामा र बबिता सुनुवार को स्वर रहेको छ | समय सुनुवार को निर्देशन मा बनेको यस गीतमा एक युवकले आफ्नो प्रेमिकाको लागि आफ्नो मायाको भाव व्यक्त गरेका छन् |


loading...