MJ Radio
Facebook Twitter Youtube Skype
Flag

एलिजा र समुन्द्रको जोडी जम्दै

Published Date: 2017-12-27 00:00:00



समुन्द्र पण्डितले चलचित्र ‘अनुराग’बाट नव–नायकको रुपमा पाइला चलेका छन् | पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले यस चलचित्रको निर्माण गरेकी छिन् भने आफै अभिनित पनि छिन् | दीपक घिमिरे, पल शाह चलचित्र अनुरागमा पहिले अनुबन्धित थिए | तर यी नायकहरु चलचित्र बाट हटेपछि फ्लिम युनिट नायक बिहिन भएको थियो | केहि कलाकारहरुसंग कुरा गर्दा पनि समय न भए पछि नव नायक समुन्द्र पण्डितलाई लिएर चलचित्र को निर्माण सुरु गरेको छ | केहि दिन अगाडि काठमाडौँमा भएको कार्यक्रममा निर्मात्री र नायिका एलिजा गौतम नव नायक समुन्द्र पण्डित उपस्थित भएका थिए |


loading...