MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कार्टून क्रु र गायक अल्मोडा राना उप्रेति बीच झगडा

Published Date: 2017-12-29 00:00:00



कार्टून क्रु र अल्मोडा राना उप्रेतिको पहिलो अफिसियल भिडियो "कम्मरको टाटुु" सार्वजनिक भयो। राजेन्द्र भट्ट्को शब्द संगीत तथा र्याप र अल्मोडाको स्वर रहेको गीत कम्मरको ट्याटु आज रिलिज भएको छ । भिडियो मा अहिलेको निकै चर्चित डान्स ग्रुप कार्टुन क्रुले आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेको छ ।
राम कुमार केसिको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन । भिडियो लाइमलाइट नेपालले पोस्ट प्रोडक्सन गरेको भिडियो लाई ठग लाइफ नेपालले मिडिया व्यावस्थापन गरिरहेको छ । भिडियो अहिले सम्मकै उत्कृष्ट बन्न पुगेको छ कार्टुन क्रु को समुहले बताए। भिडियो एट के एभरेष्ट मोसन पिक्चर्स को युटुब च्यानल बाट भएको छ |



loading...