MJ Radio
Facebook Twitter Youtube Skype
Flag

५ महिने गर्भवती नायिका निशा अधिकारी

Published Date: 2018-01-01 00:00:00



नायिका निशा अधिकारी आमा बन्ने भएकी छिन् । अंग्रेजी नयाँ बर्षको दिनमा उनले आमा बन्न लागेको खुसी सामाजिक सञ्जाल मार्फत सेयर गरेकी हुन् । यही साल क्रिकेटर शरद र निशा बिच विवाह भएको थियो । निशा हाल अमेरिकामा छिन् । उनले यसै वर्ष ‘झ्यानाकुटी’ फिल्म पनि निर्माण गरिन् ।

loading...