MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सार्वजनिक हुदै ‘उल्झन’को तस्बिरहरु

Published Date: 2018-01-03 00:00:00



चलचित्र ‘उल्झन’को पहिलो पोस्टर सार्वजनिक भयो। पोस्टरमा चलचित्रका मुख्य तिन कलाकार फिचर्ड छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा चलचित्र निर्माण युनिटले पहिलो पोस्टर सार्वजनिक गरेको छ। चलचित्र उल्झनमा अभिनेत्री रजनी केसी, धुव्र दत्त, बेनी ढुङ्गाना लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई राजु अधिकारीले निर्देशन गरेका हुन् । तेजेन्द्र कँडेल प्रस्तुतकर्ता रहेको चिलचित्रलाई नारायण ढुगांना, नवीन अधिकारी, हरिकृष्ण कार्कीले मिलेर निर्माण गरेका हुन । चैत्र २ गतेबाट रिलिज हुने चलचित्र पहिले युरोपको विभिन्न ठाउँमा प्रदर्शन हुने निर्माण पक्षले बताएको छ ।

loading...