MJ Radio
Facebook Twitter Youtube Skype
Flag

मदिराले मात्तिय गायक यमन माझी

Published Date: 2018-01-08 00:00:00



गायक यमन माझीले मदिरा सम्बन्धी गीत बजारमा ल्याएका छन् । गीतमा यमन माझीको स्वर, भक्ती रिजालको शब्द, यमन माझीको संगीत , लक्षु प्रकाश मल्लको एरेञ्ज रहेको छ । यमन माझीद्धारा निर्देशित सो गीतमा अर्जुन सापकोटाको छायांकन, अर्जुन पोखरेलको सम्पादन रहेको छ भने योगेश, बाबुराम, रुबिनाको अभिनय हेर्न पाईन्छ । बजारमा मदिराको बारेमा धेरै गीतहरु आइसकेका छन् | गीतमा गायकले प्रेमिकालाई मदिराले मात्तिय विग्रिय भनेर आफ्नो भाव व्क्क्त गर्दै छन् |



loading...