MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायिका प्राश्ना शाक्यको नया गीत सार्वजनिक

Published Date: 2018-01-22 00:00:00



गायीका प्राश्ना शाक्यको सुमधुर आवाजमा विन्ती बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । निरल आन्बुहाङको शब्द तथा प्रविन बराईलीको संगीतमा तयार गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।
भिडियोलाई हान्ग चेम्जोङले निर्देशन गरेका हुन् भने सम्पादन तथा छायांकन सानराज रानाले गरेका छन् । भिडियोमा मुना लावती र मौसम चेमजोङको अभिनय रहेको छ ।


loading...