MJ Radio
Facebook Twitter Youtube Skype
Flag

मेनुका प्रधानको दुर्घटना?

Published Date: 2018-01-28 00:00:00



अभिनेत्री मेनुका प्रधान चढेको स्कुटरले ठक्कर खाँदा मेनुकाको दायाँ खुट्टा भाँचिएको छ । उनि चलचित्र ‘शेरबहादुर’को प्रमोसनबाट फर्किने क्रममा दुर्घटनामा परेकी हुन् । केही दिनको अस्पतालको बसाई पछि मेनुका घरमा आराम गरिरहेकी छिन् । उनलाई एक महिना बढी आराम गर्नु पर्ने भएको छ । उनी अभिनित दुई चलचित्र ‘शेरबहादुर’ र ‘साढे सात’ प्रदर्शनको क्रममा रहेको छ । शेरबहादुर माघ १९ गते प्रदर्शन हुँदै छ र साढे सात फागुन ११ गतेबाट प्रदर्शन हुँदै छ । मेनुकाको दुर्घटना पछि दुवै चलचित्रको प्रमोसनमा प्रभाव परेको छ | चलचित्र ‘साँइली’ को सुटिङ पनि पर सरेको छ ।

loading...