MJ Radio
Facebook Twitter Youtube Skype
Flag

वर्षा र संजोगको बीचमा प्रियंकाकाे इन्ट्री

Published Date: 2018-01-29 00:00:00



लामो समयसम्म प्रेम सम्बन्धमा रहेका नायक संजोग कोइराला र नायिका वर्षा राउत चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा पहिलो पटक एकसाथ काम गर्न चलचित्रमा अभिनेत्री प्रियंका कार्कीको पनि इन्ट्री भएको छ । अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा प्रियंका फाइनल भएकी छिन् | प्रियंकाको साथमा कलाकार किरण केसी र अभिनेता दिलीप रायमाझी पनि फाइनल भएका छन् ।दिपेश सापकोटाले चलचित्रलाई निर्देशन गर्ने भएको छन् | कोरियोग्राफी कविराज गहतराजले गर्ने भएको छन् भने सङ्गीतमा वसन्त सापकोटा र अर्जुन पोखरेल रहेको छन् | नारीप्रधानको साथै लभ स्टोरी रहने चलचित्रको फागुनबाट छायाङ्कन सुरु हुनेछ |

loading...