MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नायीका स्वस्तिमा खड्का अभिनित म्युजिक भिडियो सार्वजनिक

Published Date: 2018-01-29 00:00:00



निर्मला घिसिङको आवाज रहेको सिरिरि चल्यो हावा बोलको गीतमा नायीका स्वस्तिमा खड्का अभिनय गरेकी छिन् | गीतमा शब्द संगीत तथा एरेन्जमेन्ट बोबी राज घतानीको रहेको छ । भिडियोमा निकेश खड्काको निर्देशन, बुद्ध थापाको छायांकन तथा प्रकाश तुलाधरको सम्पादन रहेको छ ।


loading...