MJ Radio
Facebook Twitter Youtube Skype
Flag

दीपिका र कट्रिनाको झगडा

Published Date: 2018-01-31 00:00:00



बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर सिंश बिचको प्रेमसम्बन्ध अब छिट्टै बैवाहिक बन्धनमा बाधिनेखबर भारतीय सञ्चारमाध्यममा आइरहेको छ | लामो समयदेखि प्रेमसम्बन्धलाई यी दुई खुलेर नै मिडियामा बताईरहेको छन् | अहिले बलिउडमा दीपिका र रणबीरको विवाहको खबर भन्दा नायिका दीपिका पादुकोण र अर्की नायिका कट्रिना कैफ बिचको झगडाले गसिफ बनाई रहेको छ |दीपिका कट्रिनासँग निकै आक्रोसित भएको खबर बाहिरिएको छ । दुईको लामो समय देखी बोलचाल छैन ।दीपिका रणबीर कपुरसँग प्रेममा हुदा दुई खुलेर मिडियामा आफ्नो प्रेमलाई स्वीकार गरेका थिए । तेही समय कट्रिनाले रणवीरलाई प्रेमजालमा पारेको भन्दै दीपिका आक्रोसित भएकी हुन् ।रणवीर र कट्रिनाको डेट सुरु भएपछि सम्बन्ध बिग्रिएको हो |यी दुवै अभिनेत्री एउटै कार्यक्रममा सँगै कम मात्रमा उपस्थित हुने गर्छन् ।मिडियाले बिहेको प्रसङ्गमामा सोधेको प्रश्नमा दीपिकाले आफ्नो बिहेमा कट्रिनालाई नबोलाउने भने पछि उनीहरूको लडाइ फेरी सुरु भएको हो ।

loading...