MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘नाका’को ट्रेलर सार्वजनिक

Published Date: 2018-02-04 00:00:00



शुक्रवार काठमाडौँमा आयोजित एककार्यक्रम बिच अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘नाका’को ट्रेलर सार्वजनिक गरिएको छ | ट्रेलरमा विपिनलाई फरक अवतारमा यानिकि सिमानाको गुन्डाको पात्रमा देख्न सकिन्छ । नाकामा हुने विभिन्न अवैध धन्दा र गुण्डागर्दीको विषयलाई ट्रेलरमा देखाईएको छ ,बिपिन कार्की, थिन्ले लाह्मो, रोबिन तामाङ, शिव मुखिया लगायतका कलाकारहरु को अभिनय रहेको चलचित्रलाई अमित श्रेष्ठले निर्देशन गरेका छन् भने प्रविन थर्की कार्कीले निर्माण गरेका हुन् | चलचित्र फागुन १८ गतेबाट प्रदर्शन हुने भएको छ ।


loading...