MJ Radio
Facebook Twitter Youtube Skype
Flag

साम्राज्ञीको संवेदनशील अङ्गमा ट्याटु तस्बिर भाइरल हुदै

Published Date: 2018-02-06 00:00:00



चलचित्र ‘कायरा’को लागी फिलिपिन्समा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको संवेदनशील अङ्गमा ट्याटु खोपेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएर उनि अहिले ट्रोलको सिकार भइरहेकी छिन् । मिडिया र सामाजिक सञ्जालमा आलोचना हुदै गर्दा उनले आफूले तस्बिर नराखेको बताइन । उनको स्विकृति बिना अपलोड गरिएको हुनाले ट्याटु आर्टिसले इन्टाग्राममा फोटो सेयर गर्दै साम्राज्ञी र उनका फ्यानहरुसँग माफी मागेका छन् ।

loading...