MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘सुपर गोर्खे’को रिलिज मिति सार्वजनिक

Published Date: 2018-02-07 00:00:00



प्राविधिक कारणले गर्दा माघमा रिलिज हुन लागेको चलचित्र ‘सुपर गोर्खे’ अर्को वर्ष वैशाख ७ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्मात्री तथा नायिका ऋचा सिंह ठकुरीले बताईन |अस्ट्रेलियाको नेपाली माझ पनि अप्रिल ८ देखि चलचित्रलाई देखाइने ऋचाले भनिन ,किरण माइकलको लेखन, राज थापाको कथा रहेको सुपर गोर्खे लाई सौरभ लामाले खिचेका हुन् । चन्द्र पन्तको द्धन्द्ध निर्देशन तथा तारा प्रकाश लिम्बु र शालिक दुलालको सङ्गीत छ ।राज थापाले निर्देशन गरेका चलचित्रलाई अबिर हाउस प्रोडक्सन प्रा.लिले प्रस्तुति गरेको छ |चलचित्र ऋचा सहित सुरजसिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र खत्री लगायत कलाकारहरूको अभिनय रहेको छ ।

loading...