MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सर्वत्र चर्चामा फिल्म ‘साढे सात’

Published Date: 2018-02-08 00:00:00



आगामी फागुन ११ गते बाट अल नेपाल प्रदर्शन हुन लगेको चलचित्र ‘साढे सात’ मा गायक सत्यराज आचार्य फोटो पत्रकारको भूमिकामा प्रस्तुत भएका छन् । यस अघि पनि फिल्महरु अभिनय गरी सकेका सत्यराजले यो चलचित्रबाट दर्शकहरुको झन बडी माया मिल्ने विश्वाश गरेका छन् । लेखन तथा निर्देशन साम्तेन भुटियाको रहेको चलचित्रको दोस्रो ट्रेलर सर्वजनिक भईसकेको छ |चलचित्रमा सत्यराज आचार्य, मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, शिशिर वाङ्देल र सुप्रिया कटवाल लगाएतको अभिनय रहेको छ |सत्य र स्वरुप निर्माता रहेको यस् |चलचित्रमा यि दुईको साथै कलाकार सुनिल थापा र निर्देशक साम्तेनको लगानी रहेको छ । ट्रेलरमा राजनीतिक दाउपेचका लागि गरिने बन्द हडताल र त्यससँग जोडिने विभिन्न पात्रसँग फोटो पत्रकारले बिताएको पलहरुलाई फोकस गरिएको छ ।


loading...