MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘हुर्रे’को ट्रेलर सार्वजनिक

Published Date: 2018-02-09 00:00:00



फाल्गुन २५ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हुर्रे’को बुधवार ट्रेलर सार्वजनिकभएको छ । दावा शेर्पाको निर्माण गरेको चलचित्रलाई यम थापाले संवाद तथा निर्देशन गरेका हुन् | चलचित्रमा अकिंत खड्का,राजाराम पौडेल,केकी अधिकारी, विजय बराल, अनुप विक्रम शाही लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । याखा प्रोडक्सनको ब्यानरमा चलचित्र बनेको छ ।


loading...