MJ Radio
Facebook Twitter Youtube Skype
Flag

पक्राउमा परे कलाकार राजेन्द्र खड्गी

Published Date: 2018-02-09 00:00:00



दक्षिण कोरिया लगेर मान्छे छाडेको र एक जनाबाट १० देखी १५ लाख रुपैयाँसम्म लिएको आरोपमा कलाकार राजेन्द्र खड्गी पक्राउ परेका छन् । नृत्य कलाकारको नाममा ११ जनालाई दक्षिण कोरिया लगेर छाडेको आरोपमा खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआइबीले पक्राउ गरेका हो ।

loading...