MJ Radio
Facebook Twitter Youtube Skype
Flag

प्रियंका चोपडाको नयाँ गीत सार्वजनिक

Published Date: 2018-02-09 00:00:00



बलिउड अभिनेत्री प्रियंका चोपडाको अङग्रेजी गीत ’योङ्ग एण्ड फ्रि’ युट्युब मार्फत सार्वजनिक भएको छ । हलीउड गायक विल स्पार्कले दिएको यस गीतमा शब्द प्रियंकाको आफ्नै रहेको छ | युवा र स्वतन्त्रतासँगको सम्बन्ध बयान गरेको यो गीत आफ्नो जीवनको कठिन समयमा लेखेको उनले बताईन |


loading...