MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘मंगलम’को ट्रेलर सार्वजनिक

Published Date: 2018-02-11 00:00:00



मङ्गलवार युट्युबबाट चलचित्र ‘मंगलम’को ट्रेलर सार्वजनिक गरिएको छ ।छविराज प्रोडक्सन र गुण सिनेमाको ब्यानरमा निर्माण चलचित्रको दुई वटा गीतहरू बाहिरिसकेका छन् । नवल नेपालको निर्देशन रहेको चलचित्र फागुन २५ गते बाट प्रदर्शनको तयारीमा छ | चलचित्रमा शिल्पा पोख्रेल, पुष्प खड्का, स दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ निर्माता रहेको चलचित्रमा छविराज ओझा कार्यकारी निर्माताको रूपमा रहेका छन्।त्रिकोणत्मक प्रेम कथामा बनेको चलचित्र मंगलममा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाई, निर शाह, मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ


loading...