MJ Radio
Facebook Twitter Youtube Skype
Flag

विल्सन बिक्रम राई सवार कार दुर्घटना भयो ?

Published Date: 2018-02-15 00:00:00



धन्यबाद भगवान कसै लाई केहि भएन!
सोमबार मधुमल्ला महोत्सब सकेर बिर्तामोड फर्किदा राती १२ बजे सुरुङामा विल्सन बिक्रम राई सवार इ१० कार दुर्घटना भयो!! उक्त कारमा सवार फुर्के न. १ का कलाकार हरु बिशाल लिम्बु (फर्सी टाउके) युकेश लिम्बु, समिल राई, बाल कलाकार जेसिका राई समेत थिइन!! सबै जना सकुसल भएको जानकारी गराउदछु!! नया जिवन प्राप्त गर्ने विल्सन जी लगायत सबै लाई शुभकामना!!!

loading...