MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘उकाली’मा पछि पछि गीतको रिमेक (भिडियो)

Published Date: 2018-02-18 00:00:00



अनमोल केसी र अदीति बुढाथोकी फिचरिंग सुपरहिट चलचित्र ‘सम्झना’को ‘उकाली’मा पछि पछि बोलको गीतलाई गायक अल्मोडा राना उप्रेतीले रिमेक गरेका छन् |फिल्म ‘कृ’ रिलिज भैसकेको र प्रदर्शनको दोश्रो सातामा रही रहदा यो रिमेक गीत रिलिज गरिएको छ ।संगीत रञ्जित गज्मेरको रहेको छ भने अल्मोडा राना उप्रेतीको स्वर तथा शब्द रहेको छ | कोरियोग्राफी एञ्जिला खत्रीको रहेको छ |सुरेन्द्र पौडेल निर्देशित फिल्ममा अनमोल, अदीति र अनुप विक्रम शाहीको मुख्य भूमिका छ । सुवास गिरी र भुवन केसी निर्मित फिल्मले पहिलो साता पाँच करोड माथिको व्यापार गरेको निर्माण पक्षको दाबी छ ।


loading...